Logo

Jun 19 2025 | २०८२, असार ५गते

Jun 19 2025 | २०८२, असार ५गते

images

दूग्ध विकास संस्थान (डीडीसी) पुनःसंरचना गरिने

दूग्ध विकास संस्थान (डीडीसी) पुनःसंरचना गरिने

  •  

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ मा दूग्ध विकास संस्थान (डीडीसी) को संस्थागत पुनःसंरचना गर्ने घोषणा गरेको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले डीडीसीलाई समयानुकूल, प्रतिस्पर्धी र प्रभावकारी बनाउने उद्देश्यले पुनःसंरचना गरिने जानकारी दिएका हुन्।

    पुनःसंरचनामार्फत दुग्ध उत्पादन, प्रशोधन र वितरण प्रणालीलाई आधुनिक प्रविधिमा आधारित बनाइनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij