Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गर्ने

सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर बिक्री गर्ने

  • काठमाडौं । सरकारले नेपाल दूरसञ्चार कम्पनी ९एनटीसी०को सेयर बिक्री गर्ने घोषणा गरेको छ ।सरकारलाई बहुमत सेयर हुने गरी ३० प्रतिशतसम्म सेयर बिक्री गर्ने घोषणा गरेको हो ।अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को  बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij