Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

नेप्सेको पुनर्संरचना फेरि बजेटमा प्राथमिकता, कार्यान्वयन प्रती अझै आशंका

नेप्सेको पुनर्संरचना फेरि बजेटमा प्राथमिकता, कार्यान्वयन प्रती अझै आशंका

  •  

    काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को पुनर्संरचना आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा समेत प्राथमिकतामा राखेको छ। बिहीबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेप्सेलाई समयानुकूल, पारदर्शी र सक्षम बनाउने उद्देश्यले पुनर्संरचना गरिने उल्लेख गरे।

    यद्यपि, नेप्सेको पुनर्संरचनालाई प्राथमिकता दिने यो पहिलो पटक भने होइन। विगतका धेरै वर्षको बजेटमा पनि यसले प्राथमिकता पाउँदै आएको छ, तर कार्यान्वयनको स्तरमा खासै प्रगति देखिएको छैन। अधिकांश अवस्थामा यो विषय बजेटको वक्तव्यमा मात्र सीमित रहँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij