Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

विद्युतीय गाडी एसेम्बली उद्योगलाई ५ वर्षसम्म आयकर छुट

विद्युतीय गाडी एसेम्बली उद्योगलाई ५ वर्षसम्म आयकर छुट

  •  

    काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा विद्युतीय गाडी, पाट्सलगायत उपकरण आयात गरी गाडी एसेम्बली गर्ने उद्योगलाई पाँच वर्षसम्म आयकर छुट दिने निर्णय गरेको छ। प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस कार्यक्रमले विद्युतिय वाहन उत्पादन प्रवर्द्धन गर्ने र हरित ऊर्जा प्रविधिको विकासमा टेवा पुग्ने बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij