Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

आर्थिक वर्ष २०८२/०८३ मा १३ खर्ब १५ अर्ब राजस्व संकलन र ठूलो ऋण उठाउने लक्ष्य

आर्थिक वर्ष २०८२/०८३ मा १३ खर्ब १५ अर्ब राजस्व संकलन र ठूलो ऋण उठाउने लक्ष्य

  •  

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/०८३ मा १३ खर्ब १५ अर्ब रुपैयाँ राजस्व संकलन हुने अनुमान गरेका छन्। साथै, वैदेशिक सहायताबाट ५३ अर्ब रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

    बिहीबार प्रतिनिधि सभामा बजेट प्रस्तुत गर्दै मन्त्री पौडेलले वैदेशिक ऋणका रूपमा २ खर्ब ३३ अर्ब र आन्तरिक ऋणका रूपमा ३ खर्ब ६२ अर्ब रुपैयाँ उठाइने लक्ष्य रहेको जानकारी दिए। उनले चालु आर्थिक वर्षमा प्रदेश र स्थानीय तहलाई ४ खर्ब ७ अर्ब रुपैयाँ हस्तान्तरण गरिने पनि बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij