Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सरकारद्वारा वृद्धभत्ता पाउने उमेरमा वृद्धि, अब ७० वर्षपछि मात्रै उपलब्ध

सरकारद्वारा वृद्धभत्ता पाउने उमेरमा वृद्धि, अब ७० वर्षपछि मात्रै उपलब्ध

  •  

    काठमाडौं । सरकारले वृद्धभत्ता प्राप्त गर्ने न्यूनतम उमेर हदमा परिवर्तन गरेको छ। अबदेखि नागरिकहरूले ७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता प्राप्त गर्नेछन्।

    यसअघि ६८ वर्ष उमेर पुगेका नागरिकहरूलाई वृद्धभत्ता दिइँदै आएकोमा आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त उमेरसीमा बढाएर ७० वर्ष पुर्‍याइएको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा यो घोषणा गरेका हुन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij