Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

भोटो जात्राको अवसरमा आइतबार सेयर बजार बन्द हुने

भोटो जात्राको अवसरमा आइतबार सेयर बजार बन्द हुने

  •  

    काठमाडौं ।  भोटो जात्राको अवसरमा आइतबार ९जेठ १८ गते, जुन १० देशभर सार्वजनिक बिदा हुने भएकाले सो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) अन्तर्गतको सेयर बजार बन्द रहने भएको छ। नेप्सेले जानकारी गराएअनुसार, बिदाका कारण आइतबार कुनै पनि सेयर कारोबार नहुनेछ। नियमित सेयर कारोबार भने सोमबार ९जेठ १९ गते० बिहान ११ बजेदेखि पुनः सञ्चालनमा आउनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij