Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

हिमालयन लाइफ इन्सुरेन्सले १ लाख १२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्सुरेन्सले १ लाख १२ हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले कुल १,१२,२४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले जारी गरेको सूचनाअनुसार, हालका संस्थापक सेयरधनीहरुले नै यो सेयर खरिद गर्न सक्नेछन्।

    सेयर खरिदमा रुचि भएका संस्थापकहरुले आज ९जेठ १६ गते० देखि आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, हात्तिसार काठमाडौंस्थित कानुन शाखामा आवश्यक कागजातसहित आवेदन दिनुपर्नेछ। कम्पनीले थप जानकारी दिँदै भनेको छ कि तोकिएको समयावधिमा कुनै संस्थापकले आवेदन नदिएमा ती सेयर सर्वसाधारण लगानीकर्तालाई खुला रूपमा बिक्री गरिनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij