
काठमाडौं स् प्रि ओपन सेसनमा नेप्से सूचक ०.६२ विन्दुले घटेको छ । यससँगै सूचक २६९४.०४ अंकमा आएको छ । ९ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४५ कम्पनीको १३ सय ९९ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ६० वटा कारोबार भएको हो । २० कम्पनीको मूल्य बढेको छ भने २१ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij