Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेका लागि सारियो, दलहरूबीच सहमति जुट्न सकेन

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेका लागि सारियो, दलहरूबीच सहमति जुट्न सकेन

  • काठमाडौँ । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि सारिएको छ। पछिल्ला दिनहरूमा संसद् लगातार अवरुद्ध हुँदै आएको छ, जसको अन्त्यका लागि सभामुख देवराज घिमिरेले शीर्ष दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए।

    तर, सो छलफल कुनै ठोस निष्कर्षमा पुग्न सकेन।

    विपक्षी दलहरूले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गरिरहेका छन्। उनीहरूले भिजिट भिसा प्रकरणमा देखिएको अनियमितता, भ्रष्टाचार र मानव बेचबिखनको आरोपमा मन्त्रीको नैतिक जिम्मेवारी माग गर्दै आएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij