Logo

Jun 08 2025 | २०८२, जेठ २५गते

Jun 08 2025 | २०८२, जेठ २५गते

images

शेयर बजार  : नेप्से परिसूचकमा ८.५६ अंकले घटेर २६३२.४०  बिन्दुमा, ९ अर्ब १३ करोडभन्दा बढीको कारोबार

शेयर बजार  : नेप्से परिसूचकमा ८.५६ अंकले घटेर २६३२.४०  बिन्दुमा, ९ अर्ब १३ करोडभन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा ८.५६ अंकले घटेर २६३२.४०  बिन्दुमा आएको छ । आज ९ अर्ब १३  करोडभन्दा बढीको सेयर कारोबार भएको छ ।२ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छ।   २ वटाको नकारात्मक सर्किटमा कारोबार भएको छ । हाइड्रोपावर समूहमा सकारात्मक माहोल देखिएको छ ।

    यस दिन ३ सय १३ कम्पनीको १ करोड ९९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । करिब ७३ करोड रुपैयासहित कारोबार रकममा राधी हाइड्रोपावर अग्रस्थानमा रहेको छ ।आज  दोस्रो र तेस्रो स्थानमा क्रमशः युनिभर्सल पावर र ङादी ग्रुप पावर परेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij