Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत

  •  

    काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्सुरेन्सको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ। आइतबार नेप्सेमा कम्पनीका ६ लाख १८ हजार ५८८ कित्ता बोनस सेयर सूचीकृत गरिएको हो। कम्पनीले गत चैत ८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको १.२४८९ प्रतिशत बोनस सेयर हाल सूचीकृत गरिएको हो। सूचीकृत सेयर अब दोस्रो बजारमा कारोबार योग्य बनेको छ, जसले लगानीकर्तालाई सेयर कारोबारमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij