Logo

Jun 10 2025 | २०८२, जेठ २७गते

Jun 10 2025 | २०८२, जेठ २७गते

images

प्रतिनिधिसभाको बैठक जेठ २८ गते बुधबार दिउँसो १ बजे बस्ने

प्रतिनिधिसभाको बैठक जेठ २८ गते बुधबार दिउँसो १ बजे बस्ने

  • काठमाडौँ ।  प्रतिनिधिसभाको अर्को बैठक यही जेठ २८ गते बुधबार दिउँसो १ बजेका लागि पुनः निर्धारण गरिएको छ। आज दिउँसो ३:३५ बजेका लागि बोलाइएको बैठक तोकिएको समयमा नबसेपछि स्थगन गरिएको थियो।

    संसद् सचिवालयले जारी गरेको सूचनामा भनिएको छ, “प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखले सभाको अर्को बैठक यही जेठ २८ गते बुधबार दिनको १ बजे बस्ने गरी निर्धारण गर्नुभएको बेहोरा माननीय सदस्यको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।”

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij