Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

सामाजिक अभियन्ताहरूद्वारा मातातीर्थ वृद्धाश्रममा सहयोग

सामाजिक अभियन्ताहरूद्वारा मातातीर्थ वृद्धाश्रममा सहयोग

  • काठमाडौँ । केही सामाजिक अभियन्ताहरूले मातातीर्थ वृद्धाश्रमा त्यहाँ आश्रित वृद्धवृद्धाहरूको सहयोगका लागि चामल, फलफूल, पानी पिउने भाँडो लगायत विभिन्न खाद्यन्न वस्तु दिएका छन् । 

    साहित्यकार अशोक शोकी , गोरखापत्रका नायब कार्यकारी सम्पादक पुष्पराज जोशी ,पुर्णमान महर्जन, निरज महर्जनलगायतका अभियन्ताहरूले वृद्धवृद्धाका लागि सहयोग गरेका हुन् । उक्त वृद्धाश्रममा २४ जना आश्रित रहेका छन् । उक्त कार्यक्रमको हिरादेवी महर्जन राममाया महर्जनलगायतको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij