Logo

Nov 04 2025 | २०८२, कात्तिक १८गते

Nov 04 2025 | २०८२, कात्तिक १८गते

images

स्वरोजगार लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

स्वरोजगार लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

  •  

    काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ५४,४६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ। यसमा ३३,९६४ कित्ता सेयरमा संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। कम्पनीले सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३१५ रुपैयाँ तोकेको छ। इच्छुक संस्थापक सेयरधनीहरूले आज (जेठ २९ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, बनेपा–५, काभ्रेपलाञ्चोकमा आवेदन दिनुपर्नेछ।

    यता, २०,५०० कित्ता सेयरमा भने सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्। सर्वसाधारणका लागि बिक्री खुला गरिएको सेयरको मूल्य भने तोकिएको छैन। इच्छुक आवेदनकर्ताले सो वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ। यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन्।

     

     

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij