Logo

Nov 02 2025 | २०८२, कात्तिक १६गते

Nov 02 2025 | २०८२, कात्तिक १६गते

images

हिमालयन बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले एफपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

हिमालयन बैंकले प्रतिकित्ता १६९ रुपैयाँका दरले एफपीओ जारी गर्ने, बोर्डसँग माग्यो अनुमति

  • काठमाडौं ।  हिमालयन बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग आफ्नो एफपीओ  निष्कासनका लागि अनुमति मागेको छ। बैंकले प्रतिकित्ता १६९ रुपैयाँको दरमा कुल ९२ लाख ५० हजार ४६९ कित्ता सेयर बिक्री गर्ने प्रस्ताव गरेको हो।

    एफपीओमार्फत बैंकले करिब १ अर्ब ५६ करोड ३३ लाख रुपैयाँ बराबरको पूँजी संकलन गर्ने योजना बनाएको छ। यस एफपीओको बिक्री व्यवस्थापनको जिम्मा सिटिजन्स क्यापिटल लिमिटेडले पाएको छ।

    बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको सेयर अनुपात ७०स्३० कायम गर्न एफपीओ ल्याउन लागेको हो। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij