
काठमाडौं। प्रि ओपन सेसनमा नेप्से सूचक ०.७७ विन्दुले घटेको छ । यससँगै सूचक २६५४.६१ अंकमा आएको छ । ३७ लाख २० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
४९ कम्पनीको ७ हजार ७ सय ८१ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल ८२ वटा कारोबार भएको हो । २९ कम्पनीको मूल्य बढेको छ भने १९ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij