
काठमाडौँ । राजस्व अनुसन्धान विभागले नेपाल क्यान मुभ र त्यसका सञ्चालक विरुद्ध मुद्दा दायर गरेको छ । विभागले उच्च अदालत पाटनमा आज दर्ता गराएको मुद्दामा नेपाल क्यान मुभ प्रालि र त्यसका सञ्चालक विरुद्ध १ अर्ब ३६ करोड ८८ लाख ११ हजार ५सय २० रुपैयाँ बिगो जरिवाना मागदाबी समेत गरी मुद्दा दायर गरेको हो ।
राजस्व अनुसन्धान विभागका प्रवक्ता तथा उपमहानिर्देशक कृष्णकुमारी श्रेष्ठद्वारा जरी विज्ञप्तिको पूर्णपाठ यस्तो छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij