Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

प्रि ओपन सेसन : नेप्से सूचक घट्यो

  • काठमाडौं।  प्रि ओपन सेसनमा नेप्से सूचक ३.६७ विन्दुले घटेको छ । यससँगै सूचक २६५२.१८ अंकमा आएको छ । १५ करोड ३५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

    ५३ कम्पनीको २ लाख ३६ हजार ८ सय ११ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १ सय ५० वटा कारोबार भएको हो । २४ कम्पनीको मूल्य बढेको छ भने २७ वटाको भाउ घटेको छ । 

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij