Logo

Jun 16 2025 | २०८२, असार २गते

Jun 16 2025 | २०८२, असार २गते

images

सोमबार सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम

सोमबार सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम

  • काठमाडौं।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँ कायम रहेको छ ।

    उक्त दिन सुनको भाउ १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको थियो । यता, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । सोमबार चाँदीको भाउ प्रतितोला २१ सय ६५ रुपैयाँ कायम रहेको छ । यसअघि आइतबार पनि चाँदी सोही मूल्मा किनबेच भएको थियो ।
     
     




    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij