Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

मोदी इनर्जी लिमिटेडको विशेष साधारण सभा असार १९ गते, १००% हकप्रद सेयर प्रस्ताव पेस हुने

मोदी इनर्जी लिमिटेडको विशेष साधारण सभा असार १९ गते, १००% हकप्रद सेयर प्रस्ताव पेस हुने

  • काठमाडौं। मोदी इनर्जी लिमिटेडले आउँदो असार १९ गते विशेष साधारण सभा बोलाएको छ। सभा रानीमहल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ।

    सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, उक्त सभाबाट एक जना सञ्चालकको नियुक्तिसम्बन्धी प्रस्ताव पनि पारित गरिनेछ।

    बुक क्लोज र सभा सहभागिता

    साधारण सभा प्रयोजनका लागि कम्पनीले असार १२ गते बुक क्लोज गर्नेछ। त्यसअनुसार असार ११ गतेसम्म नाममा सेयर कायम गरेका सेयरधनीहरूले सभामा भाग लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij