
काठमाडौं ।प्रि ओपन सेसनमा नेप्से सूचक ०.२५ विन्दुले घटेको छ । यससँगै सूचक २६५४.५० अंकमा झरेको छ । ३ करोड ५२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । कम्पनीको ७० हजार ८९० कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा २२ कम्पनीको मूल्य बढेको छ भने १५ वटाको भाउ घटेको छ ।
© 2025 All right reserved to Nayasadak.com | Site By : Sobij