Logo

Oct 28 2025 | २०८२, कात्तिक ११गते

Oct 28 2025 | २०८२, कात्तिक ११गते

images

एनएमबि बैंकले २ लाख ९० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकले २ लाख ९० हजारभन्दा बढी संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं। एनएमबि बैंकले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको २ लाख ९० हजार २९६ कित्ता संस्थापक सेयर बिक्रीका लागि खुला गरेको छ।

    बैंकका अनुसार, यस्ता सेयरहरू खरिद गर्न विद्यमान संस्थापक सेयरधनीले पहिलो प्राथमिकता पाउनेछन्। इच्छुक संस्थापक सेयरधनीहरूले आजदेखि ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। आवेदन बैंकको सचिवालय कार्यालय, बबरमहल, काठमाडौंमा दिन सकिनेछ।

    यदि उक्त समयमा हालका संस्थापक सेयरधनीले सेयर खरिदका लागि आवेदन नदिएमा ती सेयरहरू अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij