Logo

Jun 23 2025 | २०८२, असार ९गते

Jun 23 2025 | २०८२, असार ९गते

images

सोमबार सुनको भाउ प्रतितोला  एक लाख ९० हजार ६ सय रुपैयाँ कायम

सोमबार सुनको भाउ प्रतितोला  एक लाख ९० हजार ६ सय रुपैयाँ कायम

  • काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको भाउ प्रतितोला  एक लाख ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

    आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो।   त्यसैगरी, सोमबार चाँदीको मूल्य भने बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij