Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

खानीखोला हाइड्रोपावरको १००% हकप्रद सेयरमा मूल्य समायोजन, नयाँ मूल्य २६४.५६ रुपैयाँ

खानीखोला हाइड्रोपावरको १००% हकप्रद सेयरमा मूल्य समायोजन, नयाँ मूल्य २६४.५६ रुपैयाँ

  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयरको कारण मूल्य समायोजन गरिएको छ।

    बिहीबारको अन्तिम कारोबार मूल्य ४२९।११ रुपैयाँलाई आधार मानेर गरिएको समायोजनपछि कम्पनीको सेयर मूल्य घटेर २६४.५६ रुपैयाँ कायम भएको छ। अब यही मूल्यलाई आधार मानेर कम्पनीको सेयर कारोबार खुला हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij