Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

धितोपत्र बोर्डका अध्यक्षद्वारा दोस्रो स्टक एक्सचेञ्जलाई इजजात दिनपर्ने वकालत

धितोपत्र बोर्डका अध्यक्षद्वारा दोस्रो स्टक एक्सचेञ्जलाई इजजात दिनपर्ने वकालत

  • काठमाडौँ ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले दोस्रो स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनुपर्ने  वकालत गरेका छन् ।अर्थ समितिको बैठकमा बोर्डका अध्यक्ष श्रेष्ठले नयाँ स्टक एक्सचेञ्जलाई लाईसेन्स दिन उपयुक्त हुन्छ भन्ने आफ्नो बुझाइ रहेको बताएका हुन् । उनले आफुले देखेको स्थिति पनि त्यही भएको बताए ।


    उनले भने ‘म अध्यक्ष बन्दासम्म धेरै प्रकृया अघि बढेको थियो । बिचमा रोकिएको थियो।’  उनले  नेपाल सरकारले मलाई जे निर्देशन दिएको छ त्यो अनुसार अघि बढेको बताए  । त्यही अनुसार काम गरेको बताउँदै  उनले आफ्नो दायित्व पनि त्यही भएको बताए । नयाँ स्टक एक्सचेञ्जको विषयमा धेरै पहिलादेखि अध्ययन भइरहेको समेत उनले जनाए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij