Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

आइतबार  छापावाल सुन प्रतितोला ११  सय रुपैयाँले घटेर १ लाख ९२ हजार ९०० रुपैयाँ कायम

आइतबार  छापावाल सुन प्रतितोला ११  सय रुपैयाँले घटेर १ लाख ९२ हजार ९०० रुपैयाँ कायम

  •  

    काठमाडौं ।आज आइतबार काठमाडौंमा सुनको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ११ सय रुपैयाँले बढेर १ लाख ९२ हजार ९०० रुपैयाँमा पुगेको छ। यो मूल्य शुक्रबारको तुलनामा उच्च हो, किनभने शुक्रबार सुनको मूल्य १ लाख ९१ हजार ८०० रुपैयाँ थियो।

    त्यस्तै, चाँदीको भाउ पनि आज तोलामा ६५ रुपैयाँले बढेको छ। शुक्रबार २२ सय २० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर २२ सय ८५ रुपैयाँ प्रतितोलामा पुगेको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij