Logo

Jul 14 2025 | २०८२, असार ३०गते

Jul 14 2025 | २०८२, असार ३०गते

images

शेयर बजार : नेप्से परिसूचकमा ३२.०० अंकले घटेर  २७२८.८० विन्दुमा ,८ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचकमा ३२.०० अंकले घटेर  २७२८.८० विन्दुमा ,८ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको कारोबार

  • काठमाडौँ । आज नेप्से परिसूचकमा  ३२.०० अंकले घटेर  २७२८.८० विन्दुमा आएको छ । यस दिन ८ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 
    यस दिन ३२१ कम्पनीको २ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४० करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अघि आएको छ । आज दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सानिमा बैंक रहेका छन् ।

     

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij