Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

हजार दरको नोट छाप्नेलगायत यस्तो छ मन्त्रीपरिषद्का २९ निर्णय (सूचीसहित )

हजार दरको नोट छाप्नेलगायत यस्तो छ मन्त्रीपरिषद्का २९ निर्णय (सूचीसहित )


  • काठमाडौँ । सरकारले १ हजार रुपैयाँ दरको नयाँ नोट छाप्ने निर्णय गरेको छ  । नवनियुक्त गभर्नर विश्व पौडेलको हस्ताक्षरवाला १ हजार दरको नोट छाप्न हालै बसेको मन्त्रिपरिषद् बैठकबाट  स्वीकृति दिइएको हो । 
    ‘नेपाल राष्ट्र बैंकबाट एक हजार रुपैयाँ दरको नयाँ बैंक नोट प्रकाशितका लागि बैंक नोटको चित्र र आकार स्वीकृत गर्ने’, अर्थ मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले गरेको निर्णयमा उल्लेख  छ । ।नेपाल सरकारले असार २३ र असार ३० गते गरेका २९ वटा मन्त्रिपरिषद्का निर्णयहरू एकै पटक सार्वजनिक गरिएको छ।

    सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले आज एक पत्रकार सम्मेलनमार्फत ती निर्णयहरू सार्वजनिक गर्नुभएको हो।उहाँले स्पष्ट पार्नुभयो कि निर्णयहरू ढिलोगरी भए पनि जनतालाई जानकारी गराउनु सरकारको दायित्व भएकोले एकै पटक सम्पूर्ण निर्णय सार्वजनिक गरिएको हो।

    1_343.jpg2_340.jpg3_281.jpg4_207.jpg

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij