Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

खल्ती र आइएमई पे मर्जर : ‘खल्ती बाइ आइएमई पे’ नाममा एकीकृत कारोबार सुरु

खल्ती र आइएमई पे मर्जर : ‘खल्ती बाइ आइएमई पे’ नाममा एकीकृत कारोबार सुरु

  •  

    काठमाडौं । नेपालका दुई ठूला डिजिटल वालेट खल्ती र आइएमई पे एक आपसमा मर्जर भएर ‘खल्ती बाइ आइएमई पे’ नाममा आजदेखि एकीकृत कारोबार सुरु गरेका छन्। मर्जरपछि दुवै वालेटका जम्मा १ करोड २७ लाख सेवाग्राहीहरू एउटै प्लेटफर्ममा आबद्ध भएका छन्।

    मर्जरसँगै गठन भएको नयाँ कम्पनी आइएमई खल्ती लिमिटेड को चुक्ता पुँजी ५४ करोड रुपैयाँभन्दा बढी रहेको छ। नेपालको डिजिटल भुक्तानी क्षेत्रमा यो मर्जरलाई ठूलो फड्कोका रूपमा हेरिएको छ।

    नेपालमा हाल आधा दर्जनभन्दा बढी डिजिटल वालेटहरू सक्रिय रहेका छन्। तीमध्ये आइएमई पे ब्याज दिने एकमात्र वालेटका रूपमा परिचित थियो, जसले रेमिटेन्स भुक्तानीमा लोकप्रियता कमाएको थियो। त्यस्तै खल्ती भने मुभी टिकट बुकिङ, इभेन्ट टिकटिङ र इनोभेटिभ फिचरहरू मार्फत युवा पुस्तामा लोकप्रिय बनिरहेको थियो।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij