Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

एमाले पूर्व उपाध्यक्षको हैसियतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पत्रकार सम्मेलन, सदस्यता कायमै रहेको दाबी( पूर्णपाठ सहित)

एमाले पूर्व उपाध्यक्षको हैसियतमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पत्रकार सम्मेलन, सदस्यता कायमै रहेको दाबी( पूर्णपाठ सहित)

  • काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज शुक्रबार गत ५ र ६ गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकपछि पहिलोपटक आफ्नो धारणा सार्वजनिक गरेकी छिन् ।

    भण्डारीलाई पार्टी राजनीतिमा आउन नमिल्ने निष्कर्ष निकाल्दै उनको सदस्यता नवीकरण गर्न नमिल्ने निष्कर्ष निकालेको एमालेको उक्त बैठकको  निर्णयबारे जवाफ दिन पत्रकार सम्मेलनको आयोजना गरेकी हुन् ।

    यसैबीच उनले शुक्रबार आफू पार्टी सदस्य भएको ४५ वर्ष भएको, राष्ट्रपति हुँदा भूमिका पूर्ण पूरा गरेको र अहिले पुन: राजनीतिबाटै जनतासँग जोडिन लागेको बताएकी छिन् । उनले जारी गरेको विज्ञप्ति यस प्रकार रहेको छ । 

    1-bidhya.jpg2-bidhya.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij