Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत नगद लाभांश प्रस्ताव

लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत नगद लाभांश प्रस्ताव

  •  

    काठमाडौं ।  लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित लक्ष्मी भ्यालु फण्ड–२ ले आर्थिक वर्ष २०८१/८२ का लागि १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

    साउन १२ गते बसेको योजना व्यवस्थापकको सञ्चालक समितिको बैठकले करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    गत वर्ष ४.५ प्रतिशत नगद लाभांश मात्र वितरण गरेको यस फण्डले यो वर्ष पहिलेभन्दा तीनगुणा बढी लाभांश प्रस्ताव गर्दै लगानीकर्तालाई आकर्षित गर्ने संकेत दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij