Logo

Oct 14 2025 | २०८२, असोज २८गते

Oct 14 2025 | २०८२, असोज २८गते

images

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने

असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य हुने

  • काठमाडौँ । आगामी असोज १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्ने भएको छ।

    यो निर्णय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा बसेको बैठकले गरेको हो। बैठकमा सातै प्रदेशका यातायात मन्त्री तथा सचिवहरू सहभागी थिए। मंगलबार सम्पन्न उक्त बैठकले इम्बोस्ड नम्बर प्लेट जडानलाई अनिवार्य बनाउने निर्णय गर्दै त्यसको कार्यान्वयन सुनिश्चित गर्न सम्बन्धित निकायलाई निर्देशनसमेत दिएको छ।

    त्यस्तै, बैठकले सवारी चालक अनुमति पत्र ९लाइसेन्स० छपाइ प्रक्रिया तथा अन्य सेवा प्रवाहलाई प्रभावकारी बनाउने निर्णयहरू पनि गरेको छ। 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij