Logo

Aug 12 2025 | २०८२, साउन २७गते

Aug 12 2025 | २०८२, साउन २७गते

images

मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ  घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम

मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ  घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम

  • काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामा १३०० रुपैयाँ  घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम भएको छ ।   नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १३०० रुपैयाँ  घटेर १ लाख ९६ हजार ८०० रुपैयाँ कायम हो ।

    सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार घटेर तोलामा कायम भएको जनाइएको छ ।

    यस्तै मंगलबार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा २ हजार ३१५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार घटेर तोलामा २ हजार ३०५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij