Logo

Aug 13 2025 | २०८२, साउन २८गते

Aug 13 2025 | २०८२, साउन २८गते

images

सरकारको ठूलो प्रशासनिक फेरबदल,७२ जना सहसचिवको एकैसाथ सरुवा (सूचीसहित]

सरकारको ठूलो प्रशासनिक फेरबदल,७२ जना सहसचिवको एकैसाथ सरुवा (सूचीसहित]

  • काठमाडौं ।सरकारले ठूलो प्रशासनिक फेरबदल गर्दै एकैपटक ७२ जना सहसचिवको सरुवा गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई विभिन्न मन्त्रालय, आयोग र कार्यालयमा पदस्थापना गरेको हो।
    सरुवा सूचीअनुसार रुद्रप्रसाद लामिछाने थारू आयोगमा, हेमराज सुवेदी र निता पोखरेल अर्याल स्वास्थ्य मन्त्रालयमा, भूपेन्द्र थापा उद्योग मन्त्रालयमा र प्रदीपकुमार कोइराला राष्ट्रपति कार्यालयमा सरुवा भएका छन्।
    यस सरुवालाई सरकारको तर्फबाट प्रशासनिक कार्यक्षमता बढाउने उद्देश्यका रूपमा हेरिएको छ। 

    news_ob4b2hhsfvv.jpg

    news_4j1rdebcyxh.jpg

    news_ootuez4ojlw.jpg

    news_jbxek5wyopq.jpg

    news_4uo3ditanbl.jpg

    news_1zsovzapygm.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij