Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको प्रतिफल प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज

सिटिजन्स म्युचुअल फण्डका दुई योजनाको प्रतिफल प्रयोजनका लागि भदौ १३ गते बुक क्लोज

  • काठमाडौं । सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिटिजन्स म्युचुअल फण्ड–२ र सिटिजन्स सुपर–३० म्युचुअल फण्ड योजनाले प्रस्तावित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तोकेको छ। दुबै योजनाले भदौ १३ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेका छन्।

    यस आधारमा भदौ १२ गतेसम्म कायम रहेका इकाईधनीहरु मात्र प्रतिफल प्राप्त गर्न योग्य हुनेछन्। गत आर्थिक वर्ष २०८१/८२ का लागि सिटिजन्स म्युचुअल फण्ड–२ ले करसहित ८.२५ प्रतिशत र सिटिजन्स सुपर–३० ले करसहित १२.७५ प्रतिशत प्रतिफल वितरण गर्ने प्रस्ताव गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij