Logo

Nov 08 2025 | २०८२, कात्तिक २२गते

Nov 08 2025 | २०८२, कात्तिक २२गते

images

प्रधानमन्त्री ओली : "युवाहरू तयार भए म पद छोड्न तयार छु"

प्रधानमन्त्री ओली : "युवाहरू तयार भए म पद छोड्न तयार छु"

  • काठमाडौँ।प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरू तयार भए आफू पद छोड्न तयार रहेको बताएका छन्। उनका अनुसार अहिले युवाहरूको समय भएको भन्दै उनले युवाहरूलाई देशको विकासमा सक्रिय भूमिका खेल्न आह्वान गरे।

    प्रधानमन्त्री ओलीले भने, “युवाहरू अघि बढेर देश विकासमा लाग्नुपर्छ। युवाहरू तयार भए म पद छोड्न तयार छु।” उनले वैज्ञानिक खोज, अध्ययन र अनुसन्धानसँगै नयाँ–नयाँ विकास, आविष्कार र प्रगति भइरहेका उदाहरण प्रस्तुत गर्दै, नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सक्दो साथ र सहयोग गर्ने विश्वास दिलाए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij