Logo

Aug 28 2025 | २०८२, भदौ १२गते

Aug 28 2025 | २०८२, भदौ १२गते

images

शेयर बजार : नेप्से परिसूचक ३७.१० अंकले घटेर २,७८२.०० बिन्दुमा, करिब ८ अर्ब ९५ लाख ६१ हजार बढीको कारोबार

शेयर बजार : नेप्से परिसूचक ३७.१० अंकले घटेर २,७८२.०० बिन्दुमा, करिब ८ अर्ब ९५ लाख ६१ हजार बढीको कारोबार

  • काठमाडौँ । मंगलबार (भदौ ११ गते) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २,७८२.०० बिन्दुमा बन्द भएको छ, जसले ३७.१० अंकले घटेर १.३१ प्रतिशतको गिरावट देखाएको छ।

    आज कूल कारोबार रु ८ अर्ब ९५ लाख ६१ हजार ०४५.९९ भन्दा बढीको भएको छ भने कुल १७,८९१,९१७ कित्ता सेयर किनबेच भएका छन्।

    आज बजारमा २४ कम्पनीका सेयर मूल्य बढेका छन्, २२७ कम्पनीका सेयर मूल्य घटेका छन् र कुनै कम्पनीका सेयर मूल्य यथावत् रहेन।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij