Logo

Sep 01 2025 | २०८२, भदौ १६गते

Sep 01 2025 | २०८२, भदौ १६गते

images

सुनको मूल्य बढेर सोमबार तोलाको २ लाख ५ हजार ३ सय कायम, यो मूल्य हालसम्मकै उच्च

सुनको मूल्य बढेर सोमबार तोलाको २ लाख ५ हजार ३ सय कायम, यो मूल्य हालसम्मकै उच्च

  • काठमाडौँ । सुनको मूल्य बढेर सोमबार तोलाको २ लाख ५ हजार ३ सय कायम भएको छ । सोमबार सुनको मूल्य थप बढेको छ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य थप वृद्धि हुँदै तोलामा २ लाख ५ हजार ३ सय रुपैयाँ कायम भएको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको थियो । सोमबार फेरि बढ्दै २ लाख ५ हजार ३०० रुपैयाँ पुगेको हो । 

    यस्तै सोमबार चाँदीको मूल्य २ हजार ४७० रुपैयाँ पुगेको छ । आइतबार चाँदीको मूल्य २ हजार ४२५ रुपैयाँ थियो । 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij