Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

सरकारले फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नेपालमै बन्द गर्ने निर्णय, संचार मन्त्रालयले आजैदेखि निष्क्रिय गर्ने तयारी(सूचना सहित)

सरकारले फेसबुकसहित दर्ता नभएका सामाजिक सञ्जाल नेपालमै बन्द गर्ने निर्णय, संचार मन्त्रालयले आजैदेखि निष्क्रिय गर्ने तयारी(सूचना सहित)

  • काठमाडौँ । सरकारले अन्ततः फेसबुकसहित नेपालमा दर्ता सूचीकरण नगरेका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयमा आज मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले सो निर्णय गरेको हो ।

    यसअघि २०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सबै सामाजिक सञ्जाललाई एक साताभित्र अनिवार्य रूपमा सूचीकरण गर्न निर्देशन दिएको थियो । सो अवधिभित्र सूचीकरण नगरेका सामाजिक सञ्जाललाई आजैदेखि निष्क्रिय गर्ने निर्णय मन्त्रालयले गरेको हो ।

    638925936908690217.jpg

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij