Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

शुक्रबार सुनको मूल्य बढेर तोलाको  २ लाख १० हजार ४ सय रुपैयाँमा कायम,आज पनि अर्को नयाँ रेकर्ड कायम

शुक्रबार सुनको मूल्य बढेर तोलाको  २ लाख १० हजार ४ सय रुपैयाँमा कायम,आज पनि अर्को नयाँ रेकर्ड कायम

  • काठमाडौँ ।शुक्रबार सुनको मूल्य बढेर तोलाको  २ लाख १० हजार ४ सय रुपैयाँमा कायम भएको छ ।शुक्रबार सुनको मूल्य बढेर तोलाको  २ लाख १० हजार ४ सय रुपैयाँमा कायम  हो ।    पछिल्लो समय निरन्तर बढिरहेको सुनको मूल्यले शुक्रबार पनि नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिनको तुलनामा  २ हजार ५ सय रुपैयाँले बढ्दै आज तोलाको २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको हो । 

    यो मूल्य अहिलेसम्मकै उच्च हो । अघिल्लो दिन २ लाख ७ हजार ९ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । आज चाँदीको भाउ प्रतितोला १० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदी प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएकोमा आज २ हजार ४९० रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij