Logo

Sep 18 2025 | २०८२, असोज २गते

Sep 18 2025 | २०८२, असोज २गते

images

३ मिनेटमै १०७.०४ अंक घट्यो नेप्से, कारोबार हल्ट

३ मिनेटमै १०७.०४ अंक घट्यो नेप्से, कारोबार हल्ट

  • काठमाडौं । ३ मिनेटमै १०७.०४ अंकले नेप्स पछि सेयर कारोबार हल्ट भएको छ । सेयर कारोबार खुलेको केही समयमै सेयर कारोबार हल्ट भएको हो । जेनजी आन्दोलनपश्चात् पहिलो पटक खुलेको सेयर कारोबार २ मिनेटमा १०७.०४ अंक घटेर केही समयका लागि बन्द भएको हो । 


    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०७.०४ अंक घटेर २ हजार ५६५।.१ अंकमा रोकिएको छ । सेयर कारोबार खुलेको केही मिनेटमै ४ प्रतिशत भन्दा बढी घटेपछि २० मिनेटको लागि स्थगित भएको नेप्सेले जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij