Logo

Nov 07 2025 | २०८२, कात्तिक २१गते

Nov 07 2025 | २०८२, कात्तिक २१गते

images

देशभर मौसम सामान्यतया सफा, कोशी–गण्डकीका हिमाली भागमा हल्का वर्षा वा हिमपातको सम्भावना

देशभर मौसम सामान्यतया सफा, कोशी–गण्डकीका हिमाली भागमा हल्का वर्षा वा हिमपातको सम्भावना

  • काठमाडौँ ।जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन ।  देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

    कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहने अनुमान गरिएको छ भने बाँकी भागमा मौसम मुख्यतः सफा रहनेछ । विभागका अनुसार कोशी र गण्डकी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij