Logo

Nov 06 2025 | २०८२, कात्तिक २०गते

Nov 06 2025 | २०८२, कात्तिक २०गते

images

आगजनीमा सर्वोच्च अदालत ध्वस्त, जोगिएका मुद्दा फाइल सुरक्षित स्थानतर्फ सारियो

आगजनीमा सर्वोच्च अदालत ध्वस्त, जोगिएका मुद्दा फाइल सुरक्षित स्थानतर्फ सारियो

  • काठमाडौँ । जेनजी आन्दोलनकारीले लगाएको आगजनीबाट सर्वोच्च अदालत ध्वस्त भएको छ। आगलागीका कारण अदालतभित्र रहेका महत्त्वपूर्ण मुद्दा फाइलहरू जलेर नष्ट भएका छन्।

    यसैबीच, बचेका केही फाइलहरूलाई आज सुरक्षित स्थलतर्फ सारिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको छ। परिस्थितिलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीहरू सक्रिय रहेको जनाइएको छ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij