Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

कार्की नेतृत्वको  सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ हुँदै

कार्की नेतृत्वको  सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ हुँदै

  • काठमाडौं । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा सहभागी हुने मन्त्रीहरुको शपथ ग्रहण आज साढे ११ बजे हुँदै छ । गत शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त कार्कीले आइतबार तीन जना मन्त्री नियुक्त गरेकी थिइन् । अर्थ मन्त्रीमा रामेश्वर खनाल, गृहमन्त्रीमा ओमप्रकाश अर्याल र ऊर्जा मन्त्रीमा कुलमान घिसिङको नाम टुंगो लागेको बताइएको छ । खनाल,अर्याल र घिसिङलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ ग्रहण गराउने छन 
    अर्यालले कानुन मन्त्रालयको समेत जिम्मेवारी पाउने छन भने  घिसिङलाई ऊर्जाका अलवा भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिने बताइएको छ  ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij