Logo

Sep 15 2025 | २०८२, भदौ ३०गते

Sep 15 2025 | २०८२, भदौ ३०गते

images

ओली सरकारका सबै प्रस्ताव फिर्ता लिने अन्तरिम सरकारको निर्णय

ओली सरकारका सबै प्रस्ताव फिर्ता लिने अन्तरिम सरकारको निर्णय

  • काठमाडौँ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मन्त्रिपरिषद्‌मा पेस गरेको सबै प्रस्ताव अन्तरिम सरकारले फिर्ता लिने भएको छ ।

    गृह, कानुन तथा संसदीय मामिला मन्त्री ओम प्रकाश अर्यालका अनुसार सोमबार बसेको मन्त्रिपरिषद्‌ बैठकले अघिल्लो मन्त्रिपरिषद्‌मा पेस भए तर निर्णय नभएका प्रस्तावलाई सम्बन्धित मन्त्रालयमै फिर्ता गर्ने निर्णय गरेको हो ।

    यससँगै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले नयाँ कार्यसूचीअनुसार अघि बढ्ने संकेत दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij