Logo

Nov 05 2025 | २०८२, कात्तिक १९गते

Nov 05 2025 | २०८२, कात्तिक १९गते

images

बालेनको अभिव्यक्ति : “गाली गरे पनि म माया गर्न छोड्दिन”

बालेनको अभिव्यक्ति : “गाली गरे पनि म माया गर्न छोड्दिन”

  •  

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत भावुक अभिव्यक्ति सार्वजनिक गरेका छन्।

    फेसबुकमा स्टाटस लेख्दै उनले आफ्नो आलोचना वा गाली गर्नेहरूलाई समेत माया गर्न छोड्ने छैनन् भन्ने संदेश दिएका छन्। उनले लेखेका छन् – “डिपर हर्के साम्राज्यस तिमीले मलाई जतिसुकै गाली गरे पनि म तिमीलाई माया गर्न छोड्दिन। एकतर्फी नै सही, तर मेरो माया साँचो हो।”

    उनको यो अभिव्यक्ति सामाजिक सञ्जालमा चाँडै चर्चामा आएको छ। कतिपयले यसलाई व्यक्तिगत भावनासँग जोडेर हेरेका छन् भने कतिपयले राजनीतिक संकेतका रूपमा पनि लिएका छन्।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij