Logo

Oct 17 2025 | २०८२, असोज ३१गते

Oct 17 2025 | २०८२, असोज ३१गते

images

नागरिकता विधेयक प्रमाणीकरण

नागरिकता विधेयक प्रमाणीकरण

  • काठमाडौं । संघीय संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका छन् । उक्त विधेयकलाई राष्ट्रपति पौडेलले आइतबार प्रमाणीकरण गरेको शीतल निवासले जनाएको छ ।

    notice3.jpg

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij