Logo

Oct 16 2025 | २०८२, असोज ३०गते

Oct 16 2025 | २०८२, असोज ३०गते

images

ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने

ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने

  • काठमाडौं । ग्लोबल आइएमई बैंकले ८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । बैंक लिमिटेडले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने ८ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । बैंकले कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले नगद लाभांश ९कर प्रयोजनार्थ सहित० वितरण गर्ने भएको हो । बैंकको २५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई साधारण सभाले पारित गरेपश्चात वितरण हुने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij