Logo

Oct 13 2025 | २०८२, असोज २७गते

Oct 13 2025 | २०८२, असोज २७गते

images

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षा

आजको मौसम : कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षा

  • काठमाडौँ । हाल देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महशाखाका अनुसार आज सबै प्रदेशको पहाडी भू भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया सफा रहनेछ । 

    कोशी प्रदेशको पहाडी भूभागका एकदुई स्थान हल्का वर्षाको सम्भावना रहेको छ ।  आज राती देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij